ला लिगा : सिजनका बाँकी खेलहरु ११ जुनदेखि सुरु गर्ने तयारी

Movies

१६ जेठ, काठमाडौं । ला लिगाका अध्यक्ष ज्याभिएर तेबासले जारी सिजनका बाँकी खेलहरु ११ जुनदेखि सुरु गर्ने तयारी भइरहेको बताएका छन् ।

कोरोनाभाइस महामारीका कारण २०१९/२० को सिजन नै अहिले स्थगित छ । सेभिया र रियल बेटिसबीचको डर्बी खेलबाट जारी सिजन ११ जुनदेखि सुरु गर्ने तयारी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *