About Nepal Video

स्वीस टेनिस स्टार रोजर फेडेरर विश्वमा सर्वाधिक कमाई गर्ने खेलाडी बनेका छन् । कोरोना भाइरस महामारीका कारण पुटबलरहरुको कमाइ घटिरहेका बेला फेडेररले फुटबलका क्रिस्टियानो रोनाल्डो र लिओनल मेसीजस्ता खेलाडीलाई पछि पार्दै सर्वाधिक कमाइ गर्ने खेलाडी बनेका हुन् । फोर्ब्सले सार्वजनिक गरेको सूचीमा फेडेरर १०६.३ मिलियन अमेरिकी डलर आम्दानी गर्दै शीर्ष

Continue Reading

प्रधानमन्त्री भन्छन्– सेनालाई जिम्मा दिँदा छिटो काम हुन्छ !

१८ जेठ, काठमाडौं । शनिबार बालुवाटारमा मन्त्रिपरिषदको बैठक बस्नुपूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सुरक्षा परिषदको बैठक बसेको थियो । राष्ट्रिय सुरक्षा परिषदको बैठक सकिएपछि शनिबार बेलुका बसेको मन्त्रिपरिषद बैठकले लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गर्‍यो । साथै असार १६ सम्म सीमा नाका एवं हवाइ उडान रोक्ने अनि नाकाहरुमा सुरक्षाकर्मी थप परिचालन गर्ने […]

Continue Reading

बजेट औसत खालको आयो, अब उद्योग व्यवसाय खोल्नुपर्छ-चन्द्र ढकाल

१७ जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ उपाध्यक्ष चन्द्र ढकालले अब उच्च सुरक्षा सतर्कता अपनाएर उद्योग-व्यवसायहरु सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् ।  मुलुकको अर्थतन्त्रलाई चलायमान बनाइराख्न पनि अब सधैं उद्योग-व्यवसाय बन्द गर्न नहुने उनको भनाइ छ । तर, स्वास्थ्य सतर्कता भने उच्च अपनाउनुपर्ने उनले बताए । स्वास्थ्यको विषयमा सबैले गम्भीर हुनुपर्ने भन्दै उनले आवश्यक सुरक्षा […]

Continue Reading

प्रदेश २ मा भद्रगोल क्वारेन्टिन, त्यहीँबाट सर्न थाल्यो कोरोना

१७ जेठ, जनकपुरधाम । प्रदेश २ मा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ५४७ पुगिसकेको छ । हरेक दिन थपिने संक्रमितको संख्यामा प्रदेशका आठ जिल्लाकै ठूलो हिस्सा हुन्छ । यसरी थपिने अधिकांश संक्रमितहरु भारतबाट फर्किएर स्थानीय तहको क्वारेन्टिनमा बसेकाहरु छन् । अहिले पनि प्रदेशभरका क्वारेन्टिनमा १८ हजार बढी छन् । तर न्यूनमत मापदण्ड नै नपुगेको क्वारेन्टिन […]

Continue Reading

लकडाउन जेठ ३२ सम्म, सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णय

१७ जेठ, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । यद्यपि यो अवधिमा लकडाउनको मोडालिटी हेरफेर हुनसक्छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लक डाउनको मोडालिटीबारे कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिमा छलफल गरी मन्त्रिपरिषद्लाई सिफारिस गर्न निर्देशन दिएको छ । बैठकपछि सरकारका प्रवक्ता एवं अर्थ र […]

Continue Reading