नेपाली भूमि अतिक्रमणप्रति एनआरएनएको भर्त्सना

बार्सिलोना । नेपाली भूमि अतिक्रमण गरी भारतले सडक मार्ग उद्घाटन गरेकोमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भत्सर्ना गरेको छ । अन्तर्राष्ट्रिय कानून विपरीत तथा नेपालको सार्वभौमिकता र भौगिलिक अखण्डतामाथिको ठाडो हस्तक्षेप भएको ठहर गर्दै संघले भत्सर्ना गरेको हो। संघका अध्यक्ष कुमार पन्तले सोमवार एक विज्ञप्ति जारी गर्दै भारतले नेपाली भूमि हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने […]

Continue Reading

एनआरएनए स्पेनले सुरु गर्‍यो दोस्रो चरणको राहत वितरण

५ जेठ, बार्सीलोना । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) स्पेनले दोस्रो चरणको राहत वितरणलाई तीव्रता दिएको छ । कोरोना भाइरस (कोभिड-१९) का कारण समस्यामा परेका नेपालीहरुलाई लक्षित गरी संघले शुक्रबारदेखि राहत वितरणलाई सुरु गरेको हो। यसअघि संघले पहिलो चरणमा स्पेनका विभिन्न सहरहरुमा गरी २३० जनालाई खाद्यान्न समाग्रीहरु वितरण गरेको थियो। दोस्रो चरणमा पनि […]

Continue Reading

हामी नेपाल फर्किने जहाजको पर्खाइमा छौं

हिजो घरबाट आमाले म्यासेन्जरमा फोन गर्नुभयो। टेलिफोनमा उहाँले भन्नुभयो “नानी आज आकाशमा हवाईजहाज उडेको देखियो। तिमीहरू त्यसमा आयौ कि भन्ने लागेर फोन गरेको।” “त्यो त जापानी नागरिकलाई पुर्‍याउन गएको जहाज होला आमा” मैले जवाफ फर्काएँ।

Continue Reading

अस्ट्रेलियाबाट नेपाल फर्किन चाहनेहरूले आफैं खर्च व्यहोर्नुपर्ने

१६ जेठ, काठमाडौं । अस्ट्रेलियाबाट नेपाल फर्किन चाहनेहरूले हवाई उडान, होटल क्वारेन्टिन खर्च आफैंले व्यहोर्नुपर्ने भएको छ । क्यानबेरास्थित नेपाली दूताबासले समस्यामा रहेकाहरुलाई प्राथमिकताको आधारमा नेपाल फर्काउन लागिएको भन्दै नाम टिपाउन आग्रह गरेको छ । दूतावासकाअनुसार हवाई उडान, होटल क्वारेन्टिन, विमानस्थलदेखि क्वारेन्टिनस्थलसम्म जाने यातायात लगायतका सम्पूर्ण खर्च व्यक्ति स्वयंले ब्यहोर्नु पर्नेछ 

Continue Reading

CHINA

Wafer cake sweet roll cheesecake ice cream gingerbread sweet. Wafer gingerbread apple pie cotton candy jelly. Toffee oat cake oat cake toffee tootsie roll muffin sugar plum. Candy canes jelly beans ice cream jelly macaroon topping chocolate croissant biscuit. Chupa chups marshmallow oat cake croissant bonbon. Biscuit macaroon halvah soufflé marzipan. Macaroon icing oat cake […]

Continue Reading