कोरोना महामारीका कारण रोकिएको इटालीको फुटबल लिग

१६ जेठ, काठमाडौं । कोरोना महामारीका कारण रोकिएको इटालीको फुटबल लिग सिरी ए जुन महिनाको २० तारेखदेखि सुरु हुने भएको छ । इटलीका खेलकुद मन्त्री भिनसेन्जो स्पाडाफोराले २० जुनदेखि लिगका खेलहरु शुरु हुने बताएका हुन् ।

Continue Reading