sabin rai facts

चर्चित गायक सबिन राईको १० फ्याक्टहरु

Music

सो म्यानसिप अति नै दामी, र गीत मनमा नै बसि रहने, नाम सुन्नु भएको छ ? र नाम हो, सबिन राई । ३ दशक भन्दा बढी समय नेपाली म्युजिकमा बिताई सकेका, उनी नेपाली म्युजिकका अग्रज हुन्।  उनको गीत जस्तै कोमल त्यो तिम्रो, तिमि नै हौ, निकैनै चर्चित र लोकप्रिय छन्।  उनलाई दर्शकले उनको गीत मार्फत चिन्छन्।   उनको कन्सर्टमा जानु पर्छ, र त्यहाँ देखिन्छ उनको क्रेज । 

आज हामी उनको विषयमा नै हेर्ने छौ । यी हुन सबिन राईको बारेमा १० फ्याटहरु

१०) जन्म थलो धरान

अहिले हामी हेर्न सक्छौ कि कति राम्रा राम्रा नेपाली पप गायक जस्तै जोन चाम्लिङ्  राई , पुर्ण राई पनि धरानमा नै

जन्मेका हुन्। र त्यसै गरि हाम्रो लोकप्रिय गाायक धरानमा जन्मेका हुन्।

९) ब्यान्ड

उनको ब्याण्डको नाम हो, सबिन राई अ्यान द फारो । उनको ब्यान्डमा उनी सहित ४ जना मेम्बर्स छन्। जोन श्रेष्ठ गीतारिष्ट, जीवन लामा व्यासिस्ट, बिनोद लामा तामाब ड्रमर भने सबिन राई लिड भोकलिस्ट । ब्यान्डको फ्रन्ट म्यान पनि सबिन राई आफै नै हुन्।

८) नेट वर्थ

आफ्नो म्युजिक करियरबाट सबिन राईले श्रोतका अनुसार ३ करोड नेट वर्थ बराबरको सम्पति आर्जन गरेका छन्

। यो केबल इस्टिमेट  गरिएको अंक हो । उनले एउटा म्युजिक कन्र्सटबाट ५०,००० कमाउने गरेका छन्।

७) डिजिटल गेम लबर

सबिन राई आफ्नो म्युजिकल प्यासनको अलावा ब्याटल गेमहरु लेख्न मन पराउने व्यति हुन्। हेक्टीक स्केजुलबाट

आफ्रैलाई रिल्याक्स बनाउनको लागि उनी इलेक्ट्रोनिक गेम खेल्न रुचाउछन्।

६) म्यारिटल स्ट्याटस

सबिन राई इज म्यारिड । हो, र उनको २ वटा क्युट नानीहरु पनि छन्। हम्बल चरित्र भएको, रमाइलो गर्न मन

पराउने नेचर र जिस्की रहनु पर्ने नेचरका छन् उनी, अफ द स्टेज । हाम्रो भाउँजुको नाम चाँिह निशा राई हो ।

५) हिट्स अ्याफ्याम अवार्ड २०७३

२०७३ सालको हिट्स अ्याफ्याम अवाड फर बेस्ट रक भोकल पर्फमेन्समा सबिन राईको गीत तिमी नै हौ ले यो

अवार्ड हासिल गरेको थियो । उनले अरु कयौ अवार्ड पाएका छन्।

४) उनले आफ्नो लिरिक्स आफै लेख्छन्

सबिन राई आफै नै लिड सिङ्गर हुन्र आफ्नो गीत उनले आफै नै लेख्ने गर्छन्। कति सुनिराखुम खाल्को गीत

छन्नी है उनको ? गायन त भइनै हाल्यो, उनको लेखाइ पनि उतिकै सुन्दर छन्, सुन्दरताको तिमी उदाहरण हौ

भन्ने गीत जस्तै ।

३) प्ले ब्याक गायक

चलचित्र जस्तै : चिसो आश्रय, वान वे, भिजीलान्टे ३ डि, चपली हाइट मा सबिन राइले प्ले ब्याक सिङ्गीब गरेका

छन्। उनी बोइ ब्यान्डका सिङ्गर हुनुका  साथै प्ले ब्याक गायकको रुपमा पनि काम गरिसकेका छन्।

२) उनलाई नेपालको ब्रायन अ्यादम पनि भनिन्छ

सबिन राईको चर्चा र लोकप्रियताले गर्दा उनलाई नेपालको ब्रायन अ्यादम पनि भन्ने गरिन्छ । उनको लोकप्रियताको

कारण रहेको छ, उनको गायन र उनको लिरिक्स । मिठो त छ नै र त्यसमाथि रिलेटेबल पनि उत्तिकै । उनको

नेपाली म्युजिकमा योगदान पनि त्यतिकै छ , र त्यसैले नै उनलाई ब्रायन अ्यादम जस्तो चर्चित गायक सगं

तुलना गरिन्छ  ।

१) उनको बे्रक थ्रु गीत

सबिन राईको सतह अ्यालबमको एउटा गीत, कोमल त्यो तिम्रो बाट सबिन राईले ब्रेक थ्रु पाएका हुन्। यो गीत

आज भन्दा १५ वर्ष अगाडि पहिलो पटक रिलिज भएको थियो । निकै अगाडि सुनेको थिए मैले पनि, र आज सम्म

आउँदा पनि लगभग सबै बार. बि. क्यु पार्टीमा एक पटक मात्र भए पनि यो गीत गाउने गर्छौ हामी ।

यी थिए सबिन राईको १० फ्याक्टहरु । जुड्डै जानु होला र हामी अरु यस्तै विषयहरु लिएर आउने नै छौँ । र तपाईलाई कसैको बारेमा थाहा पाउनु मन छ भने, हामीलाई भन्नु होला है त ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *