नेपालको आधुनिक इतिहास बदल्ने शीर्ष १० राजनीतिक घटनाक्रमहरू
नेपालको आधुनिक इतिहासमा थुप्रै यस्ता राजनीतिक घटनाक्रमहरू छन् जसले देशको भविष्य र पहिचानलाई नै बदलिदिए। यहाँ उल्लेख गरिएका घटनाहरूले तत्कालीन समाजमा मात्र नभएर देशको दीर्घकालीन राजनीतिक, सामाजिक, र आर्थिक संरचनामा गहिरो प्रभाव पारे। यी घटनाहरूले नेपालको इतिहासमा सबैभन्दा ठूलो परिवर्तन ल्याए। आउनुहोश् नेपालको एकीकरण पछि घटेका शीर्ष १० इतिहास बदल्ने घटानाहरु हेरौं। १०. भारतको नाकाबन्दी […]
Continue Reading