२०२४ का शीर्ष दस नेपाली पप गीतहरू

पप संगीत एक ठूलो सांगीतिक विधा हो जसमा लोकप्रिय संगीतका लोक पप, पप रक, आर एन्ड बी जस्तो विभिन्न उपविधाहरू समावेश गर्दछ। हामीलाई २०२४ का शीर्ष १० पप गीतहरू छनोट गर्न त्येति सजिलो थिएन, तर हामीले सूचीलाई निष्पक्ष बनाउन गीतको लोकप्रियता, सङ्गीत, शब्द, गायन गुणस्तर र म्युजिक भिडियो जस्ता छनोटका मापदण्डहरू राखेका छौं। हामीले शीर्ष […]

Continue Reading