नेपाल प्रिमियर लिग २०२५: 10 उत्कृष्ट ब्याटिङ प्रदर्शन

नेपालमा क्रिकेटको लोकप्रियता पछिल्लो समय बढ्दै गएको देख्नु हामी नेपालीको लागि खुसिको कुरा नै हो। नेपाली क्रिकेटरहरुको मिहिनेत र उनीहरुले हासिल गरेको सफलताका कारण नै नेपाली क्रिकेट यो निराशाजनक मुलुकमा आशाको किरण जस्तै देखिन्छ । अन्य असोसिएट राष्ट्रहरूको तुलनामा सीमित बजेट भएता पनि नेपालले अन्तर्राष्ट्रिय रूपमा राम्रो प्रदर्शन गर्दै आएका छन्। 2024 पुरुष T20 विश्वकपमा […]

Continue Reading