चर्चित जोन चाम्लिङ राईको १० फ्याक्टहरु
अहिले आफ्नो चर्चित गीतहरुले नेपाली म्युजिकमा नाम राख्न सफल जोन चाम्लिङ राईको नाम त तपाईहरुले सुन्नु भएको छ ? यदि छैन भने तपाईंले जोन चाम्लिङ राईको नाम चाँडै सुन्नुहुनेछ। जोन चाम्लिङ राई अहिले विशेष युवा वर्गमा लोकप्रिय बन्दै गरेको नेपाली पप गायक र गीत लेखक हुन्। उनको आफ्नै ब्यान्ड जोन एंड द लोकल्स छ, जहाँ […]
Continue Reading