२०२४ का शीर्ष १० उत्कृष्ट नेपाली चलचित्रका गीतहरू
आजकाल नेपाली चलचित्रहरुमा नेपाली मौलिक संगीतको प्रयोग पर्याप्त रुपमा गरेको देखिन्छ। पूर्वीय लोकदेखि पश्चिमा भाकासम्म र लोक दोहोरीदेखि परम्परागत नेपाली बाजाको प्रयोगले नेपाली संगीतमा भारतिय संगीतको नक्कल नभइ आफ्नै मौलिकता झल्किएको पाइन्छ। यो वर्ष धेरै नेपाली चलचित्रका गीतहरुले दर्शकको मन जित्न सफल भएका छन् । यी बाट, आज हामी 2024 मा रिलिज भएका शीर्ष 10 […]
Continue Reading