यूनिसेफ दक्षिण एसियाको सहकार्यमा गायक दीपक बज्रचार्यले कोरोना संक्रमणबाट बच्नका लागि चेतनामुलक गीत सार्वजनिक गरेका छन् ।
रिक्की शाक्यको शब्द र दीपककै संगीतमा तयार भएको यो गीतमा दीपकलाई उनकी छोरी चेरिसा बज्रचार्यले गायकीमा साथ दिएकी छिन् ।